आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

मन्थम र शिभेन प्रि-क्वाटरफाइनलमा

बुधबार, ०६ भाद्र २०७५खेलपाटी संवाददाता
मन्थम र शिभेन प्रि-क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा दोहोरो जित निकालेका छन् ।

बुधबार भएको खेलमा जोशी र महर्जनले ब्वाईज यु –१० र १२ दुवै विधामा जित निकालेका हुन् । जोशीले यु –१० मा न्यू होराईजन बोर्डिङ्ग स्कुलका निरञ्जन भट्टराईलाई ४–०, ४–० र यु –१२ तर्फ आयोजक एलएका क्रिश कुँवरलाई ४–०, ४–० ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।

यस्तै महर्जनले पनि यु–१० मा आयोजक एलएका आयुश राई माथी ५–४, २–० (रिटायर्ड हर्ट) तथा यु–१२ मा न्यू होराईजनका रोहित रानाभाटलाई ०–४, ४–० र ४–०ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए ।

लिटल एञ्जल्स स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन ब्वाईज यु –१० तर्फ युनाईटेड स्कुलका देभाशिस ¥युल्कले युलेन्स स्कुलका शिभेन रुङ्गलालाई ४–२, २–४, र ४–१ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए भने शिसु निकेतनका श्रीजन भट्टराईले प्रिमियम इन्टरनेशनलका सक्षम गुप्ताबाट वाक ओभर प्राप्त गर्दै प्रिक्वाटरमा स्थान बनाएका छन् ।

ब्वाईज यु –१० कै अन्य प्रतिस्पर्धामा न्यू होराईजन बोर्डिङ्ग स्कुलका विकाश पाण्डेले आयोजक एलएका विल्सन डङ्गोललाई ४–१, ४–२ को सोझो सेटमा पराजित गरे । न्यू होराईजनकै रोहित रानाभाट र रितेश ज्ञवालीले पनि जित निकाले । रोहितले जोन डेवीका तेन्जिङ्ग गुरुङ्गलाई ४–१, ४–६ तथा रितेशले शुभताराका रुशान्त अरोरालाई ४–२, ४–० ले पाखा लगाए ।

काष्टमण्डपका शिद्धान्त शापितले न्यू होराईजनका रितिक मल्लबाट वाक ओभर पाए । जित निकाल्ने क्रममा कस्मिक ईन्टरनेशनलका हर्षित पन्तले जोन डेवीका सम्मान बस्नेत माथी ४–०, ४–२, गण्डकी बोर्डिङ्ग स्कुलका दन्शिल श्रेष्ठले युनाईटेडका स्पर्ष श्रेष्ठ माथी ४–०, ४–१, कालिका स्कुलका दिपेश ज्ञवालीले न्यू होराईजनका निखल भट्टराई माथी ४–०, ४–०, पुलिसका श्लोक कुमार खड्काले केन्द्रिय बिद्यालयका मायंक यादव माथी ४–०, ४–२ तथा डिएभीका अबिर श्रीवास्तवले गण्डकी बोर्डिङ्ग स्कुलका शास्वत बज्राचार्य माथी ४–१, २–४ र ४–१ ले पराजित गर्दै प्रिक्वाटर प्रवेश गरे ।

हात्तिबनस्थित एलएको टेनिस कोर्टमा बुधबारनै भएको प्रतियोगिताको ब्वाईज १२ तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका प्रशिद्ध बस्नेतले आयोजकका शोम्युल महर्जनमाथी ४–०, ४–१ को सहज जित निकाले भने पुलिसकै सरोज तामाङ्गले आयोजकका प्रतिक यादवलाई ४–१, ४–१ले पाखा लगाए ।

यसैगरि गण्डकी बोर्डिङ्ग स्कुल पोखराका निहाल जंग थापाले न्यू होराईजनका सम्यम भुषालमाथी ४–२, ४–० को जित निकाल्न सफल भए । अर्को खेलमा नेपाल पुलिसका श्लोक कुमार खड्काले आयोजकका समिप नेपाललाई पराजित गरे । श्लोकले समिप माथी ४–०, ४–० को सहज जित निकाल्न सफल भए ।

न्यू होराईजनका रितिश ज्ञवालीले कालिका स्कुलका प्रवेश थापालाई ४–०, ४–० र रितिक मल्लले ज्ञानोदयका अश्विन गुरुङ्गलाई ४–१, ४–१ले र लोप्सन रानाले आयोजक एलएका सुयोग प्रसाईलाई ४–१, ४–१ ले पराजित गर्दै प्रिक्वाटरको यात्रा तय गरे । विजयका साथ प्रिक्वाटर प्रवेश गर्ने अर्का खेलाडीमा रोजबड स्कुलका निश्चल कायस्थ रहे । उनले आयोजक एलएका विराट प्रसाद जोशीलाई ५–३, २–४ र ४–२ ले पाखा लगाए ।

प्रतियोगितामा ४२ स्कुलका १२४ ब्वाईज र ७३ गल्र्स गरि १९७ खेलाडीहरुले छात्र तथा छात्रा दुवै तर्फ यु –८, यु –९, यु –१०, यु –१२ मा एकल र यु –१४ तर्फ छात्र तथा छात्रा दुवै तर्फ एकल तथा युगल स्पर्धा गरि १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

स्कुलले प्राप्त गर्ने ओभरअल अंकका आधारमा विजयी स्कुललाई रनिङ्ग ट्रफी प्रदान गरिने छ भने विजयी खेलाडीहरुले पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा