न्यु भिजन सेमिफाइनलमा
न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित गर्यो। न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् ।
न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित गर्यो। न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् ।
जुनियर ब्वाइजमा नेरिकले ज्ञान निकेतनलाई ३०–२० ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै खेलकुद सप्ताह बिहिबारबाट हुने जानकारी गराएको हो ।
पाँच टिम सहभागी राउन्ड रोविन लिगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ३०–११ ले पराजित गर्दै लगातार तेश्रो जित हात पार्यो।
हाडीगाउँस्थित घरेलु कोर्टमा भद्रकालीले नेसनल युनाइटेडलाई १४–५ ले पराजित गर्यो । भद्रकालीकी सुस्मिता लोहनीले ९ स्कोर गरिन् ।
भ्याली पब्लिकले एचएचसीएलाई ६६–४४ ले पराजित गर्यो । भ्याली पब्लिकका राहुल विकले २९ अंक जोडे ।
प्रतियोगिताको न्यु भिजनका प्रबन्ध निर्देशक टीकाराम काफ्ले र अध्यक्ष राम भारतीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
आयोजक इनोभेटिभले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ ।