एक्सेल्सियर र त्रिनेत्र च्याम्पियन
स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित गर्यो ।
स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित गर्यो ।
पहिलो संस्करणको प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईले जानकारी गराए ।
सिन्धुपाल्चोकको लामोसा“घुमा बुधबार भएको खेलमा समताले बनसाँघु माबि र शारदाले महेन्द्रद्रोय माबिलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले एक्सेल्सियरलाई ४५–२४ ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
यससंगै प्रिक्वाटरफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।
जुनियर ब्वाइज बास्केटबलमा सेबले आयोजक एक्सेल्सियरलाई ३३–३० तथा बृहस्पतिले एभीएमलाई १३–१२ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले होली भिजनलाई ८–३ गोलले सहजै पराजित गर्यो ।
एनआरएचएसएसले लोक आदर्शलाई २–० तथा रिब्सले राजन मेमोरियललाई ६–० गोलले पराजित गर्यो ।
सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।
विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गर्यो ।