शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

उद्घाटन खेलमा लिटिल फ्लावर र क्रिस्टल एकेडेमी भिड्ने

शनिबार, ०४ फाल्गुण २०७५खेलपाटी संवाददाता
उद्घाटन खेलमा लिटिल फ्लावर र क्रिस्टल एकेडेमी भिड्ने
Loading ad...
mustang rice ad

धनगढी । धनगढीमा आयोजना हुने विद्यालय स्तरको फुलबल प्रतियोगिता लिटिल फ्लावर सुपर लिगको उद्घाटन खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी धनगढी भिड्ने छन् ।

आयोजक लिटल फ्लावर बोडिङ स्कुलले शुक्रबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा लिटल र क्रिस्टलबीच प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेल फागुन १३ गते हुनेछ। 

प्रतियोगितामा कैलाली जिल्लाका विभिन्न १२ सामुदायिक र निजी विद्यालयहरुको सहभागिता रहने छ । धनगढीस्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगितामा धनगढीको ऐश्वर्या बिद्या निकेतन, कैलाली बिद्या निकेतन, सैनिक आवासिय माबी अत्तरिया, सत्यवती माबी अत्तरिया, खप्तड बिद्या निकेतन अत्तरिया सहभागी हुने छन् ।

त्यस्तै स्टेपिङ स्टोन स्कुल धनगढी, लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, हिल वर्ड स्कुल, एरिस्टो बोर्डिङ स्कुल, पञ्चोदय सेकेन्ड्री स्कुल, थ्रि स्टार बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी धनगढी सहभागी हुने जनाइएको छ ।

सहभागी १२ टिमलाई विभिन्न ४ समूहमा बिभाजन गरीएको छ भने लिग चरणबाट समूह विजेता टोली अघिल्लो चरण प्रवेश गर्नेछ । 

मृग गार्मेन्ट उद्योगको प्रयोजनमा हुने प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले १५ हजार पाउने छन् ।

यस्तै आयोजकले फागुन १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको जनाएको छ ।  स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले अब फुटबलका खेलाडी उत्पादनका लागि पनि स्कुलले फुटबल प्रतियोगिताको आयोजना गर्ने लागेको बताए ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक