शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

स्कोरपियन्स केएमसी अक्सन बक्स क्रिकेटको सेमिफाईनल नजिक

शनिबार, फागुन ११, २०७५खेलपाटी संवाददाता
स्कोरपियन्स केएमसी अक्सन बक्स क्रिकेटको सेमिफाईनल नजिक
Classic Tech Internet Ad

काठमाडौं । स्कोरपियन्स टोली तेस्रो संस्करणको केएमसी अक्सन बक्स क्रिकेट प्रतियोगिताको सेमिफाईनल नजिक पुगेको छ । शुक्रबार भएको खेलमा लगातार दुई खेलमा जित निकाल्दै स्कोरपियन्स प्रतियोगिताको अन्तिम ४ को नजिक पुगेको हो ।

उसले २ खेलबाट ४ अंक जोड्न सफल भएको छ ।

आज भएको पहिलो खेलमा स्क्रिमर डेभिल्सले केएमसी ग्लाडियटर्सलाई ४ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गर्न आएको ग्लाडियटर्सले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउदै २८ रन बनाएको थियो । २९ रनको लक्ष्य डेभिल्सले १४ बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गर्यो ।

दोस्रो खेलमा फेएरी फोनिक्सले इनिङ स्ट्रिकर्सलाई १ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको स्ट्रिकर्सले फोनिक्ससामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । स्ट्रिकर्सका लागि बिनोदले उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेका थिए ।

तेस्रो खेलमा स्कोरपियन्सले रेड स्काईहक्सलाई २ विकेटले पराजित ग¥यो । ७० रनको लक्ष्य पछ्याएको स्कोरपियन्सले १ बल बाँकी छदाँ लक्ष्य पुरा गर्यो ।
चौथौं खेलमा द गो गेटर्सले फेरल स्ट्रिकर्सलाई ८ रनले पराजित ग¥यो ।

अन्तिम खेलमा स्कोरपियन्सले दोस्रो जित निकाल्न सफल भयो । उसले दोस्रो खेलमा स्किमर डेभिल्सलाई सहजै पराजित गरेको थियो । जितसंगै स्कोरपियन्स सेमिफाईनल नजिक पुगेको हो ।

दुई दिने प्रतियोगिताका बाँकी खेल भोलीनै सकिने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे