आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Bhat Bhateni Supermarket Ad
साइपाल उपाधि नजिक

साइपाल उपाधि नजिक

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २६, २०७५
Read more →
साइपालको अपराजित यात्रा कायमै

साइपालको अपराजित यात्रा कायमै

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा उपाधि दाबेदार साइपालले काठमाडौं नर्थ पोल क्लबलाई ६८–४१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २४, २०७५
Read more →
समृद्धि र नर्थ पोलको विजयी सुरुआत

समृद्धि र नर्थ पोलको विजयी सुरुआत

चण्डोलस्थित बीएमकेको कोर्टमा सन्जु हुवाइको १२ अंक सहयोगमा काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसीसीएसलाई २९–२४ को साँघुरो अन्तरले हरायो । पराजित एनसीसीएसकी लोमससिंह श्रेष्ठले पनि १२ अंक जोडिन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २१, २०७५
Read more →
मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि

मोक्षदा र लभ्लीलाई पिइएफ बास्केटबलको उपाधि

मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १४, २०७५
Read more →
पिपुल्स र नेरिक फाइनलमा

पिपुल्स र नेरिक फाइनलमा

स्पोर्ट्स मिटअन्तर्गत यसअघि टेबलटेनिस, ब्वाइज क्रिकेट र ब्वाइज फुटसल सम्पन्न भइसकेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १०, २०७५
Read more →
हिमालय र न्यु भिजनलाई फिजम कप

हिमालय र न्यु भिजनलाई फिजम कप

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ८, २०७५
Read more →
भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

भ्याली पब्लिक र एन्जल्स हर्टलाई उपाधि

By खेलपाटी संवाददाताशुक्रबार, पुष ६, २०७५
Read more →
त्रिज्योति च्याम्पियन

त्रिज्योति च्याम्पियन

मंसिर २२ गतेदेखि सुरु प्रतियोगितामा आयोजक त्रिज्योतिको २ सहित २२ टिम सहभागी थिए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ५, २०७५
Read more →
लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

लालीगुराँस र एन्जल्स हर्ट सेमिफाइनलमा

लालीगुराँसको जितमा रोशन श्रेष्ठले १० अंक योगदान गरे । सागर परियारको १९ अंक सहयोगमा एन्जल्स हर्टले आयोजक नेसनल युनाइटेडलाई ४३–१९ ले सहजै हरायो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ४, २०७५
Read more →
त्रिज्योति र बागमती फाइनलमा

त्रिज्योति र बागमती फाइनलमा

कपनको फैकास्थित घरेलु मैदानमा भएको सेमिफाइनलमा त्रिज्योति ‘ए’ ले लिटिल मुनलाई ४–३ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ३, २०७५
Read more →
टीटीमा आरुणी च्याम्पियन

टीटीमा आरुणी च्याम्पियन

नेसनल प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आरुणी १६ अंकसाथ टिम च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २, २०७५
Read more →
फेका कपमा करियरको ह्याट्रिक

फेका कपमा करियरको ह्याट्रिक

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको फाइनलमा करियरले प्रतियोगितामा पहिलो पटक सहभागी कौस्तुभलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष १, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 44 of 50Next