शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

गोल्डेनगेट गल्स फुटसल च्याम्पियन

सोमबार, माघ २८, २०७५खेलपाटी संवाददाता
गोल्डेनगेट गल्स  फुटसल च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्स फुटसलको उपाधि जितेको छ ।

गोल्डेनगेटलेले फाइनलमा जेभियर इन्टरनेसनल कलेजलाई २–० गोलले पराजित गरेको हो । गोल्डेनगेटकी मनीषा बाँस्कोटा उत्कृष्ट खेलाडीका साथै सर्वाधिक स्कोरकर्ता बनिन् । यसअघि ब्वाइजतर्फ नवोदितले टाइम्सलाई ५–४ गोलले हराउदै पहिलो भएको थियो ।

ब्वाइज बास्केटबलमा मोर्गनले ऋत एकेडेमीलाई ५७–३० तथा जेभियर इन्टरनेसनल कलेजले काठमाडौं भ्यालीलाई ६५–२२ ले पराजित गरे ।

वक्तृत्वकला प्रतियोगितामा ऋतका अखिल भुसाल पहिलो, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट कलेजका अंशु वाग्ले दोश्रो र सीसीआरसीकी शिवानी मैनाली तेश्रो भए ।

कविता प्रतियोगितामा एम्बिसनकी प्रेरणा भट्टराई पहिलो तथा सीसीआरसीकी उत्शिका आचार्य दोश्रो स्थानमा रहे ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे