शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

एलएलाई लोयल्टी कपको उपाधि

बिहिबार, फागुन २३, २०७५खेलपाटी संवाददाता
एलएलाई लोयल्टी कपको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुलले नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भंगालस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा बिहिबार भएको फाइनलमा एलएले सिद्धार्थ बनस्थलीलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो। एलएका प्रज्ज्वलराज भट्ट र विगुल पोखरेलले गोल गरे । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले १ गोल फर्काए । एलएका प्रज्ज्वलराज भट्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।

एलएका इशान शाही उत्कृष्ट खेलाडी चुनिए । एलएकै रिम्मोन मानन्धर उत्कृष्ट गोलरक्षक ठहरिए । प्रतियोगिताभर ७ गोल गरेका सिद्धार्थ बनस्थलीका कृष थापा मगर सर्वाधिक गोलकर्ता बने । नेक्ससले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई संघीय सांसद भवानी खापुङ, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, आयोजक विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय श्रीराम क्षेत्री र टंक घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फागुन १७ गतेदेखि सुरु नकआउट प्रतियोगितामा आयोजक लोयल्टीको दुईसहित १२ टिम सहभागी थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल