स्किब्सको मिश्रित प्रदर्शन
बौद्ध इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डाफोडिलले स्किब्सलाई २६–१९ ले पराजित गर्यो। डाफोडिलकी सोनिया खत्रीले १५ अंक जोडिन् ।
बौद्ध इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डाफोडिलले स्किब्सलाई २६–१९ ले पराजित गर्यो। डाफोडिलकी सोनिया खत्रीले १५ अंक जोडिन् ।
ज्ञान निकेतनका विवेककुमार यादवले २८, रेडिअन्टका भुपेन्द्र बस्नेतले १४, ग्रिनफिल्ड ‘ए’ का सौरभ पौडेलले १९ र पुष्पसदनका कर्मा गुरुङले १६ अंक बटुले ।
सिनियर गल्र्समा रुपिज इन्टरनेसनलले कान्जिरोवालाई २३–१२, न्यु बुद्ध प्रकाशले अर्बिटलाई २०–१९ र द चाँदबागले आयोजक बीआईएसलाई २८–१८ ले पन्छाए ।
जुनियर ब्वाइजमा एन्जल्स हर्टले ग्रिन लन्सलाई २१–९ तथा स्वप्न वाटिकाले पिपुल्स एकेडेमीलाई १९–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमको सहभागिता रहने आयोजक स्कुलका इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जनाएका छन् ।
ज्ञान निकेतनले एक्सेल्सियरलाई २७–१० ले पराजित गर्यो । विजयी टिमका लागि सरोज थापाले १० अंक जोडे ।
सिनियर ब्वाइजमै एक्सेल्सियरले सेन्ट जेभियर्सलाई ४२–२७, जुबिलियन्टले एलाइट को–एडलाई ३१–२७ र बिग बुद्धले लोक आदर्शलाई ५१–३३ ले पाखा लगाए ।
प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५, गल्र्समा १४ तथा स्टाफमा ८ टिम सहभागी छन् ।
बाफलस्थित आयोजककै कोर्टमा हुने प्रतियोगिताको फाइनल साउन २९ गते हुनेछ ।
चावहिल सरस्वतीनगर स्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर व्वाइज तर्फको खेलमा लालिगुराँसले बाजी मार्यो ।
गोल्डेन पिक हाइ स्कुलले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमीलाई ५०–३९ को स्कोरमा हराउदै फाईनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा गोल्डेनपिकको भेट एन्जल्स हर्टसंग हुनेछ भने बिएनएले लालीगुराँसको सामना गर्नेछ ।