एचएचसीए र रिलायन्स क्वाटरफाईनलमा
पहिलो खेलमा एचएचसीएले आयोजक गोल्डेनपीक बीलाई ४५–४० को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा एचएचसीएले आयोजक गोल्डेनपीक बीलाई ४५–४० को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
आईतवार भएको लिग खेलमा ओडिसीले जुगल बोडिङ स्कुललाई २६–१० ले हराउँदा बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले जगत मन्दिरलाई ३५–१४ को स्कोरमा स्तब्ध बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका हुन ।
शनिवार भएको सिनियर गल्र्सको खेलमा गोल्डेनपीकले आइल्याण्ड स्कुललाई १२–४ को स्कोरमा हराउदा ह्वीज किड्सले बाल बिकासलाई १८–८ को स्कारमा पराजित गदै अन्तिम चारमा स्थान बनाए ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गते सम्म प्रतिस्पर्धा गर्ने छन् ।
कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मोनास्टिकले वेस्ट ग्रुप भिजनलाई १–० गोलले पराजित गर्यो ।
सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले प्राक्सिस्लाई ३–१ गोलले पराजित गर्यो ।
जेठ २९ गतेसम्म बाँसवारीस्थित आयोजककै कोर्टमा हुने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।
दोहोरो जित हात पारेको बीएनएले सिद्धार्थ मोडेललाई १०–७ ले हरायो ।
पहिलो भएको एभरेष्टले ज्ञान निकेतनलाई १-० गोलले पराजित गर्यो।
एभरेष्टले एलिक्सर एकेडेमी कुमारीगाललाई ५-० गोलले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो ।
यसैगरि विनायक स्कुल भक्तपुर र ईम्युनियल स्कुलले पनि जित हात पारे ।
भ्याली पब्लिकले इनोभेटिभलाई ३०-२० ले तथा एचएचसीएले भानुभक्तलाई २०- १२ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।