ग्रिनफिल्डमा बास्केटबल भोलिबाट
शनिबार, १८ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । ग्रिनफिल्ड स्कुलको आयोजनामा आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५, गल्र्समा १४ तथा स्टाफमा ८ टिमको सहभागिता रहने ग्रिनफिल्डका बास्केटबल प्रशिक्षक रमेश लामाले जनाएका छन् ।
बाफलस्थित आयोजककै कोर्टमा हुने प्रतियोगिताको फाइनल साउन २९ गते हुनेछ ।







-1744388693-1773245134485.avif&w=3840&q=75)


-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)



