रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभा
स्पेनिस क्लब रियल मड्रिड फ्यान क्लब नेपालले फुटबलसँग सम्बन्धित फ्यान क्लबसँग सहकार्य गरि रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।
स्पेनिस क्लब रियल मड्रिड फ्यान क्लब नेपालले फुटबलसँग सम्बन्धित फ्यान क्लबसँग सहकार्य गरि रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ मंगलबार खेल संघलाई छलफलमा बोलाएर कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएका हुन् ।
सोमबार लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा देखिएको छ ।
चैत्र २३ र २४ मा हुने पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलका लागि तालिम संचालन गरिएको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने टिमले लगाउने जर्सी सार्वजनीक गरिएको हो ।
शुक्रबार टीकामायाले ५७ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य जिते ।
प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी सदस्यमा चयन भए ।
आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष-महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।
फिल्म ‘एञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।
मन्त्रालयको पदभार सम्हालेर पहिलो निर्णय गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यवसायीक बनाउन क्यालेन्डर सहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।