बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन सम्पन्न
बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ।
बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्।
वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ।
कर्णाली प्रदेशस्तरीय रारा कप कबड्डी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ।
पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस प्यारालिम्पिक– २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ।
१९औँ एशियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले नेपाल सरकारबाट ४८ लाख १० हजार नगद प्राप्त गर्ने भएको छ।
मन्त्रीपरिषद्को बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।
रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।
एरिकाले १९ औँ एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका थिए। पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए।