सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्। सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ९, २०८१
Read more →
कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक

कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक

भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ९, २०८१
Read more →
ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबार सरोकारवाला सबै पक्षलाई बोलाएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, बैशाख ८, २०८१
Read more →
पलेसा र कविराज वर्षका उत्कृष्ट

पलेसा र कविराज वर्षका उत्कृष्ट

छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन्। 

By खेलपाटी संवाददाताशनिबार, बैशाख ८, २०८१
Read more →
एशियन सिटी चेस च्याम्पियनसिपमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

एशियन सिटी चेस च्याम्पियनसिपमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने

अप्रिल २० देखि ३० तारिखसम्म रुसमा हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ७, २०८१
Read more →
सदस्यसचिव घिसिङद्वारा स्वास्थ्य परीक्षणको अवलोकन

सदस्यसचिव घिसिङद्वारा स्वास्थ्य परीक्षणको अवलोकन

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षणको अवलोकन गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ७, २०८१
Read more →
सन्तोषी बूढानीकलण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

सन्तोषी बूढानीकलण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर

धाविका सन्तोषी श्रेष्ठ प्रथम बूढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ७, २०८१
Read more →
कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि

कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि

१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जितेको छ।सुदूरपश्चिम छात्र/छात्रा दुवैमा पहिलो भयो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ६, २०८१
Read more →
राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन

राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन

सुदूरपश्चिम प्रदेशले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ६, २०८१
Read more →
ज्याभ्लिन थ्रोमा सुदूरका शुकवीर पहिलो

ज्याभ्लिन थ्रोमा सुदूरका शुकवीर पहिलो

१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका शुकवीर पोखरेल पहिलो भए।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ५, २०८१
Read more →
दावा लामा पक्राउ

दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ५, २०८१
Read more →
'देश चिनाउने खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ'

'देश चिनाउने खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ'

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 67 of 414Next