शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेशलाई

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेशलाई

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २८, २०८१
Read more →
पुरुष वर्ष उत्कृष्ट खेलाडीको अवार्ड क्रिकेटर अर्जुनलाई

पुरुष वर्ष उत्कृष्ट खेलाडीको अवार्ड क्रिकेटर अर्जुनलाई

वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा उनले उक्त उपाधि जितेका हुन्। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २८, २०८१
Read more →
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २८, २०८१
Read more →
महिला र पुरुष दुवैतर्फको उपाधि सुर्खेतलाई 

महिला र पुरुष दुवैतर्फको उपाधि सुर्खेतलाई 

कर्णाली प्रदेशस्तरीय रारा कप कबड्डी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २८, २०८१
Read more →
भीमबहादुरले पारालिम्पक छनोट खेल्ने

भीमबहादुरले पारालिम्पक छनोट खेल्ने

पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस प्यारालिम्पिक– २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २८, २०८१
Read more →
आठौँ पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

आठौँ पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २७, २०८१
Read more →
सरकारले महिला कबड्डी टोलीलाई ४८ लाख १० हजार रुपैयाँ दिने

सरकारले महिला कबड्डी टोलीलाई ४८ लाख १० हजार रुपैयाँ दिने

१९औँ एशियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले नेपाल सरकारबाट ४८ लाख १० हजार नगद प्राप्त गर्ने भएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २७, २०८१
Read more →
नगद पुरस्कार प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय

नगद पुरस्कार प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय

मन्त्रीपरिषद्को बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २७, २०८१
Read more →
भलिबलका धिरोजलाई मिस्टर सुपर नेसनल नेपालको उपाधि

भलिबलका धिरोजलाई मिस्टर सुपर नेसनल नेपालको उपाधि

नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २७, २०८१
Read more →
सगरमाथा आधार शिविरमा अलेक्जेन्डर च्याम्पियन

सगरमाथा आधार शिविरमा अलेक्जेन्डर च्याम्पियन

रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २७, २०८१
Read more →
एरिका, पलेशा र लामा सम्मानित

एरिका, पलेशा र लामा सम्मानित

एरिकाले १९ औँ एसियाली खेलकुदमा रजत तथा पलेशाले चौथो एसियाली पारा खेलकुदमा कांस्य पदक जितेका  थिए। पलेशाले कांस्य जित्दा लामा पलेशाको प्रशिक्षकको भूमिकामा थिए।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २५, २०८१
Read more →
'यूएईविरुद्धको खेल दशरथ रंगशालामै हुने सम्भावना जीवितै छ'

'यूएईविरुद्धको खेल दशरथ रंगशालामै हुने सम्भावना जीवितै छ'

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो चरणको खेल दशरथ रंगशालामै हुने सम्भावना जीवितै रहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 66 of 416Next