शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह

शनिबार, १२ जेठ २०८१खेलपाटी संवाददाता
मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको तेस्रो महाधिवेशनबाट सुदिप पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

शुक्रबार सम्पन्न अधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघको महासचिवमा रुपसिंह तमाङ निर्वाचित भएका छन् । 

मार्सल आर्ट गेम्सका २३ वटा राष्ट्रिय संघहरुको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति बनाएका हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच महाधिवेशनको उद्घाटन गरेका थिए । 

महाधिवेशनबाट अध्यक्षमा सुदिप पण्डित क्षेत्री निर्वाचित हुदाँ वरिष्ठ उपाध्यक्षमा लाल बहादुर जिसी तथा उपाध्यक्षहरुमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होम बहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भएका छन् । 

महासचिवमा रुपसिंह तमाङ, सचिवमा कृष्ण गोपाल राजथला र आशिष कार्की निर्वाचित भए । कोषाध्यक्षमा तुलसी थापा मगरलाई महाधिवेशनले निर्वाचित गरेको छ । 

यस्तै, सदस्यहरुमा बाबु राम तमाङ, धनराज तमाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ, कृष्ण बहादुर रावत, जनक राज गौतम, सानु कान्छा श्रेष्ठ, कमल मगर, सिताराम दराई र तेज बहादुर सिंह निर्वाचित भएका छन् । 

मार्शल आर्टमा लामो समय योगदान पुर्याएका विभिन्न संघका पदाधिकारीलाई समावेश गर्दै महासंघको नयाँ कमिटि बनेको हो । अध्यक्षमा निर्वाचित सुदिप र महासचिवमा निर्वाचित रुपसिंह लगायतको सिंगो कार्यसमितिमा खेलकुद क्षेत्रको परिचित अनुहार छन् ।  

महासचिवमा निर्वाचित तमाङले तेक्वान्दो आई.टि.एफमा ऐतिहासिक सफलता हासिल गरेर महासंघमा आएका हुन् ।
तमाङले तेक्वान्दोको संस्थापक स्व. जेनेरल चोइं होङ हीको पुर्ण कदको सालिक रामेछापमा बनाएर ऐतिहासिक कार्य गर्न सफल भएका थिए । उनले रामेछापको खाँडादेवीमा नेपालको पहिलो तेक्वान्दो आई.टि.एफ एकेडेमी हल समेत निर्माण गरेका छन् । 

अधिवेशनमा अतिथीको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका संस्थापक बरिष्ठ उपाध्यक्ष चेतन राज गिरी, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका संस्थापक उपाध्यक्ष निरण खड्काको उपस्थिती रहेको थियो । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा