शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
च्यासल फुटबल मैदान बनाउँदा ५४ लाख अनियमितता

च्यासल फुटबल मैदान बनाउँदा ५४ लाख अनियमितता

ललितपुर महानगरपालिकाको च्यासलस्थित एन्फा फुटबल मैदानमा भवन तथा प्यारापिट निर्माण गर्दा अनियमितता भएको पाइएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ १४, २०८१
Read more →
मुलपानी क्रिकेट मैदानलाई ५० करोड प्रस्ताव

मुलपानी क्रिकेट मैदानलाई ५० करोड प्रस्ताव

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ । 

By खेलपाटी संवाददाताआइतबार, जेठ १३, २०८१
Read more →
 बडी बिल्डिङका २८ प्रशिक्षक तयार

 बडी बिल्डिङका २८ प्रशिक्षक तयार

नेपाल बडि बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणपछि २८ प्रशिक्षक तयार भएका छन्। 

By खेलपाटी संवाददाताशनिबार, जेठ १२, २०८१
Read more →
मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह

मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह

शुक्रबार सम्पन्न अधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघको महासचिवमा रुपसिंह तमाङ निर्वाचित भएका छन् । 

By खेलपाटी संवाददाताशनिबार, जेठ १२, २०८१
Read more →
'खेलकद पत्रकारिता अब अनुसन्धानमा केन्द्रित हुनुपर्छ'

'खेलकद पत्रकारिता अब अनुसन्धानमा केन्द्रित हुनुपर्छ'

उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको बताउँदै पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने धारणा राखेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ११, २०८१
Read more →
रेडियन्ट रिडर्स र एनएसएसएफबीच सम्झौता

रेडियन्ट रिडर्स र एनएसएसएफबीच सम्झौता

सम्झौतासंगै रेडिअन्टले आईएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ११, २०८१
Read more →
कबड्डी टोली बंगलादेश प्रस्थान

कबड्डी टोली बंगलादेश प्रस्थान

चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १०, २०८१
Read more →
राखेपद्वारा मिसन २०२६ मा ५ खेल थप

राखेपद्वारा मिसन २०२६ मा ५ खेल थप

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ७, २०८१
Read more →
 पौडी संघको निर्वाचन वर्ल्ड अक्वाटिक्सलाई अमान्य, बज्राचार्यलाई अध्यक्षकै हैसियत

 पौडी संघको निर्वाचन वर्ल्ड अक्वाटिक्सलाई अमान्य, बज्राचार्यलाई अध्यक्षकै हैसियत

नेपाल पौडी संघको गत महिना भएको निर्वाचनलाई विश्व पौडीको सर्वोच्च संस्था वर्ल्ड अक्वाटिक्सले अस्वीकार गर्दै अशोकरत्न बज्राचार्यको पुरानै नेतृत्वलाई कायम राखेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ७, २०८१
Read more →
र्‍याङकिङ स्क्वासमा स्वस्थानी र अरहन्त च्याम्पियन

र्‍याङकिङ स्क्वासमा स्वस्थानी र अरहन्त च्याम्पियन

अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले एनएसआरए राष्ट्रिय र्‍याङकिङ स्क्वास प्रतियोगिताको उपाधि जितेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ४, २०८१
Read more →
ललितपुर-चन्द्रागिरि कार रेली र अटोक्रस च्याम्पियनसिप हुने 

ललितपुर-चन्द्रागिरि कार रेली र अटोक्रस च्याम्पियनसिप हुने 

नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसनले विश्व पर्यावरण दिवशको अवसरमा ललितपुर-चन्द्रागिरि सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २, २०८१
Read more →
गण्डकीमा यू–१५ राष्ट्रिय जुनिअर प्रतियोगिताको तयारी शुरू

गण्डकीमा यू–१५ राष्ट्रिय जुनिअर प्रतियोगिताको तयारी शुरू

पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनिअर राष्ट्रिय प्रतियोगिताको तयारी शुरू भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, जेठ २, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 64 of 416Next