शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
ज्याभ्लिन थ्रोमा सुदूरका शुकवीर पहिलो

ज्याभ्लिन थ्रोमा सुदूरका शुकवीर पहिलो

१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका शुकवीर पोखरेल पहिलो भए।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ५, २०८१
Read more →
दावा लामा पक्राउ

दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ५, २०८१
Read more →
'देश चिनाउने खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ'

'देश चिनाउने खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ'

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने

पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
‘खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेँ’

‘खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेँ’

रविले टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबल खेल त्याग्न विवश भएका छन्। देशभित्रका कैयन् प्रतियोगितादेखि गत वर्ष बंगलादेशमा भएको बंगबन्धु एशियन यू-२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन्। 

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
पौडी पोखरी सञ्चालनमा

पौडी पोखरी सञ्चालनमा

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २, २०८१
Read more →
दीपक र विप्लव सम्मानित

दीपक र विप्लव सम्मानित

अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी)ले १३औँ सागका स्वर्ण पदक विजेता कराते खेलाडी विप्लवलाल श्रेष्ठ र आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठलाई सम्मान गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २, २०८१
Read more →
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई सबै मिलेर सफल बनाऔँ : घिसिङ

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई सबै मिलेर सफल बनाऔँ : घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २, २०८१
Read more →
रोशन र त्रिशा वर्ष उत्कृष्ट खेलाडी

रोशन र त्रिशा वर्ष उत्कृष्ट खेलाडी

पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले घोषित भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
थाइल्यान्डमा सागरको ३ राष्ट्रिय कीर्तिमान

थाइल्यान्डमा सागरको ३ राष्ट्रिय कीर्तिमान

थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वर्ल्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
राष्ट्रपति रनिङ सिल्डमा ६८६ खेलाडी सहभागी हुने

राष्ट्रपति रनिङ सिल्डमा ६८६ खेलाडी सहभागी हुने

राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्याबारे जानकारी गराएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, चैत २९, २०८०
Read more →
दिपेशलाई भरतपुर फ्ल्याट ट्रयाक रेसिङको उपाधि

दिपेशलाई भरतपुर फ्ल्याट ट्रयाक रेसिङको उपाधि

बागमती अटोमोबाइल्स एसोसियसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दिपेशले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २६, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 63 of 410Next