७ वर्षदेखि नेपालगन्ज रंगशालामा खेल्न खेलाडी वञ्चित
रंगशाला खेलाडीलाई खेलाउन र खेल्न कै लागि बनाइन्छ। तर, नेपालगन्ज रंगशाला भने त्यसको अपवादमा पर्छ। यो रंगशाला त छ, तर सात रंगशालामा पूर्वाधार निर्माण भइरहेको भन्दै सात वर्षदेखि कुनै खेलाडीलाई खेल्न दिइएको छैन।











-1726756024.jpg&w=3840&q=75)



