कराँते महासंघको पुनर्गठन, तदर्थ कमिटिमा लाखे र गुरुङ
लामो समय दुई समुहमा रहेका महासंघलाई एकिकृत गर्दै राखेपले कराँते महासंघको पुर्नगठन गरेको हो ।
लामो समय दुई समुहमा रहेका महासंघलाई एकिकृत गर्दै राखेपले कराँते महासंघको पुर्नगठन गरेको हो ।
आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फामा भएको भनिएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा अनुसन्धान गरि तयार पारिएको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ ।
प्रतियोगिताका लागि समान १२–१२ पुरुष÷महिला टोली छनोट गरिएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
लामो समययता राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको दाबी गर्दै अस्तित्वमा रहेका दुई संघ निर्वाचनमार्फत एक हुने बिषयमा सहमती जुटेको हो ।
एन्फाका पुर्व उपाध्यक्ष समेत रहेका घलेले मानार्थ पद खोस्ने एन्फाको निर्णय विधान सम्मत नभएको जिकिर गरे ।
पुरुष ४९ केजीमा पवनकुमार श्रेष्ठ, ५२ केजीमा सुवासचन्द्र सिंह, ६० केजीमा सुदिप घिसिङ, ७५ केजीमा दिवस गुरुङ, ८१ केजीमा विमलकुमार मण्डल र ९० केजीमा एकराज रायमाझी छनोट भए ।
चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना सदस्य जिल्लामा ग्रासरुट कार्यक्रम गरिरहेको छ ।
विवाद समाधान समस्या सहजीकरण समितिको संयोजक समेत रहेका तिम्सिनाले आफ्नो नेतृत्वमा रहेको संघलाई मोर्डन पेन्टाथलन महासंघ नेपालसंग एकीकरण गरेका हुन् ।
पुरुषमा मकवानपुरका अभिषेक बोस, काठमाडौंका सुजन थापा, चितवनका निश्चल बस्नेत, काठमाडौंका अखिल श्रेष्ठ, सिन्धुपाल्चोकका रमेश श्रेष्ठ, ललितपुरका दिपेश शाक्य र चितवनका सागर घिमिरे रहेका छन् ।
तेस्रो संस्करणको केएमसी अक्सन बक्स क्रिकेट प्रतियोगिताको उपाधि स्क्रिमर डेभिल्सले हात पारेको छ ।