शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
रुसको अपीलको सुनुवाई नोभेम्बरमा

रुसको अपीलको सुनुवाई नोभेम्बरमा

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) ले रुसको अपीलको सुनुवाई नोभेम्बरमा हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २१, २०७७
Read more →
कोरोना प्रभावितलाई '१०० प्लस' को सहयोग

कोरोना प्रभावितलाई '१०० प्लस' को सहयोग

काठमाडौं नयाँ बसपार्कका एक सय परिवारलाई १०० प्लसले राहत स्वरूप खाद्यान्न प्रदान गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २०, २०७७
Read more →
फर्मुला वान : पहिलो प्रतियोगिता अष्ट्रियामा

फर्मुला वान : पहिलो प्रतियोगिता अष्ट्रियामा

फर्मुला वानले एक विज्ञप्ति निकाल्दै जुलाईबाट यस सिजनको सुरुवात हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २०, २०७७
Read more →
मेवेदरले फ्लोयडको दाहसंस्कारको खर्च व्यहोर्ने

मेवेदरले फ्लोयडको दाहसंस्कारको खर्च व्यहोर्ने

पाँच पटकको विश्व च्याम्पियन मेवेदरले मंगलबार जर्जको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २०, २०७७
Read more →
थापा कारबाहीकाे निर्णय एन्फा कार्यसमितिद्धारा अनुमोदन

थापा कारबाहीकाे निर्णय एन्फा कार्यसमितिद्धारा अनुमोदन

सोमबार बसेको एन्फा कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १९, २०७७
Read more →
एन्फा अध्यक्षविरुद्ध प्रधानमन्त्री कार्यालयलमा उजुरी

एन्फा अध्यक्षविरुद्ध प्रधानमन्त्री कार्यालयलमा उजुरी

एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसंग कारबाहीको माग गरेका छन् ।

By नमीन ढकालसोमबार, जेठ १९, २०७७
Read more →
गण्डकी प्रदेशले सागका पदकधारीलाई नगद सहित सम्मान गर्ने

गण्डकी प्रदेशले सागका पदकधारीलाई नगद सहित सम्मान गर्ने

साग खेलकुदमा प्रदेशबाट सहभागी बनेर पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्ने घोषणा गरेको हो ।

By बिक्रम बुढा क्षेत्रीसोमबार, जेठ १९, २०७७
Read more →
एन्फा कार्यसमिति बैठक आज, ५ एजेण्डामा छलफल

एन्फा कार्यसमिति बैठक आज, ५ एजेण्डामा छलफल

एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १९, २०७७
Read more →
गण्डकी सरकारको नीति – प्रत्येक जिल्लामा रंगशाला

गण्डकी सरकारको नीति – प्रत्येक जिल्लामा रंगशाला

गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेशको खेल पुर्वाधार निर्माणमा उच्च प्राथमिकता दिने उल्लेख गरेको छ ।

By बिक्रम बुढा क्षेत्रीआइतबार, जेठ १८, २०७७
Read more →
कोरोना प्रभावितलाई लैनचौर डोजाङको सहयोग

कोरोना प्रभावितलाई लैनचौर डोजाङको सहयोग

डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई १ हजार ५ सयका दरले नगद प्रदान गरियो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १८, २०७७
Read more →
इंग्ल्यान्डमा जुन १ बाट घरेलु खेलकुद सुरु हुने

इंग्ल्यान्डमा जुन १ बाट घरेलु खेलकुद सुरु हुने

इंग्ल्यान्ड सरकारले शनिबार बन्द रंगशालामा आगामी सोमबारबाट घरेलु प्रतियोगिता संचालनको अनुमति दिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १७, २०७७
Read more →
मेस्सीलाई उछिन्दै फेडेरर सर्वाधिक कमाउने खेलाडी

मेस्सीलाई उछिन्दै फेडेरर सर्वाधिक कमाउने खेलाडी

फेब्सले प्रत्येक बर्ष निकाल्ने सुचि अनुसार टेनिस खेलाडी फेडेरर बर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 309 of 416Next