गोकर्णेश्वर मेयर कपमा पुरुषोत्तम र क्षितिजले अंक बाँडे
गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन्।
गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन्।
प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन्।
गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ ।
बिहीबारको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म गर्ने गरि मिति सार्ने निर्णय गरेको छ ।
क्रिकेट प्रवर्द्धक सुवास शाही ‘सुदूरपश्चिम रत्न’बाट सोमबार सम्मानित भएका छन्।
सशस्त्र प्रहरी बलले नेपाली राष्ट्रिय टोलीका दुई कप्तानसहित पाँच खेलाडीलाई ‘आइजी कमेन्डेसन’ अवार्ड प्रदान गरेको छ।
होरा ई–स्पोर्ट्सले ईशान दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।
हिमालयन चेस एकेडेमीले व्यक्तिगत खेलमा पनि टिम भावना बढाउने उद्देश्यले ‘हिमालयन डुओ’ र्यापिड चेस आइतबार आयोजना गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।
घरेलु टोली पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुआत गरेको छ।
कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ।