नयाँ बजारकाे कभर्डहल कीर्तिपुरले भोगचलन गर्ने
राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बुधबार सम्झौता पत्र आदन प्रदान गरेका छन् ।
राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बुधबार सम्झौता पत्र आदन प्रदान गरेका छन् ।
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको छ ।
मंगलबार बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
काठमाडौं नयाँ बजारस्थित बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्रमा जुडोको प्रशिक्षण सुरु भएको हो ।
शिव पौडेल स्मृति प्रतिष्ठानले चितवनमा पाण्डेलाई नगद सहित सम्मान गरेको हो ।
आईतबार भएको फाइनल खेलमा खुर्सानाीबारी युवा क्लब ‘ए‘ लाई ५–३ गोल अन्तरले पराजित गर्दै खुर्सानाीबारी ’बी‘ ले उपाधि हात पारेको हो ।
एन्फाको मंसिर २५ गते बसेको कार्यसमिति बैठकले फुटसल र बीच सकर प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
साउदी अरेबियाले सन् २०३० को एसियाली खेलकुद आयोजनामा नेपालको समर्थन माग गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकामको कभर्डहलमा भएको उपाधि भिडन्तमा प्रिन्सले नविनलाई २१-१४, २१-१० काे सोझो सेटमा पराजित गरे ।
कोरोना महामारीकै कारण खेलाडी करिब ९ महिना घरमै थन्किए । मैदानसम्म आउने वातावरण बनेन । खेलाडीको फिटनेस शुन्यमा पुग्न लागेको अवस्था थियो । फिटनेशमा आफु कमजोर भैसकेको प्रतिक्रिया खेलाडीले दिन थालिसकेका थिए ।
बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।