श्रेष्ठको नेतृत्वमा सुदुर प्रदेश फुटबल संघ गठन
कैलाली र कन्चनपुर जिल्ला फुटबल संघको सिफारिसमा श्रेष्ठको अध्यक्षतामा प्रदेश फुटबल संघ गठन भएको हो ।
कैलाली र कन्चनपुर जिल्ला फुटबल संघको सिफारिसमा श्रेष्ठको अध्यक्षतामा प्रदेश फुटबल संघ गठन भएको हो ।
आईतबार गरिएको परिक्षणमा अध्यक्ष चन्दको कोरोना रिपोर्ट फेरी पनि पोजेटिभ आएको हो ।
चितवनको सौराहामा असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको थियो ।
नेकपाकै खेलकुदको जनवर्गीय संगठन खेलकुद महासंघको सिफारिसलाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्बाटै ९ बोर्ड सदस्य नियुक्त गरेका हुन् ।
घरेलु फुटबलका चर्चित फरवार्ड अफिज लिग सकिए लगत्तै मोफसलका प्रतियोगिता खेल्न नेपाल आएका थिए । फेमी थ्री स्टारबाट मोफसल खेल्न मनाङ पुगेका थिन् ।
समितिलाई सरोकारवाला निकायसंग छलफल गरेर खेलाडी बिमा र परिचय पत्र व्यवस्थापनको कार्यविधी बनाउन जिम्मेवारी दिईएको छ ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको हो ।
बुधबार प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।
विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा हुँदैछ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा एनओसीले खेलकुदलाई चलायमान बनाउने बिषयमा सरकारले ठोस योजना ल्याउनुपर्ने बताएको हो ।