मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मन्डेकाजीलाई जिताउन आर्थिक सहयोग

आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता
मन्डेकाजीलाई जिताउन आर्थिक सहयोग
Loading ad...
mustang rice ad

काठमाडौं । बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनयनमा परेका कराँतेका मन्डेकाजी श्रेष्ठलाई जिताउन जिल्ला खेलकुद विकास समिति भक्तपुरले आर्थिक सहयोग संकलन गरेको छ ।

समितिका अध्यक्ष श्रीभक्त कासिछवाको संयोजकत्वमा मन्डेकाजीलाई जिताउन २ लाख रुपैयाँ आर्थिक संकलन गरेको हो । संकलन रकम आइतबार मन्डेकाजीलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक रकम श्रीभक्त कासिछवा, किरण थापा, बिज्ञान राई, रोमन सिलाकार,पुर्ण लिम्बु, यादव राई, दिल्ली बराइली, वेभ ग्रुप, स्वनिग बचत तथा ऋण सहकारी सँस्था लि र कल्पबृक्ष बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले सहयोग गरेका हुन् ।

मन्डेकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता खेलाडी हुन् ।

कराँतेबाट कीर्तिमान सफलता हात पारेका मन्देकाजीको लोकप्रियता र चर्चालाई आधार बनाएर आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले उनलाई पिपल्स च्वाईस विधामा मनोनयन गरेको छ ।

मन्डेकाजीसंगै पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदीना श्रेष्ठ परेका छन् ।

मनोनयनमा परेका खेलाडीले ई–सेवाको एपबाट प्राप्त गरेको भोट, फेसबुक तथा राष्ट्रिय खेलका प्रशिक्षक र खेल पत्रकारको भोटका आधारमा अवार्ड प्राप्त गर्नेछन् ।

यस वर्षको अवार्ड कार्यक्रम पुष २८ गते आयोजना हुदैछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक