आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा

सोमबार, २० पौष २०७७खेलपाटी संवाददाता
आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
Loading ad...
mustang rice ad

काठमाडौं । आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा हुने भएको छ ।

माउन्टेन स्पोर्टस फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट हुने जानकारी गराएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवमा विभिन्न १५ खेलहरुको प्रतियोगिता हुने फेडेरेशनले जनाएको छ ।

महोत्सवमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु हुने बताईएको छ ।

महोत्सवका लागि सम्बन्धित खेल संघका प्रतिनिधी सम्मिलित १७ सदस्यिय व्यवस्थापन समिती गठन समेत गरिएको छ ।

फेडेरेशनका प्रदेश संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट सहितको ६ सदस्यिय सचिवलायको कार्यदल गठन गरिएको हो । सदस्यमा लक्की क्षेत्री, वसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहनुभएको छ ।

यस महोत्सवले कोभिड-१९ले तहस नहस वनाएको पर्यटनलाई अघि वढाउन थप सहयोग पुग्ने छ भने उन्टेन स्पोर्टस गेमलाई शुरुवात गर्न मद्धत पुग्ने छ भन्ने हाम्रो विश्वास रहेको आयोजकले जनाएको छ ।

महोत्सव आयोजनाका लागि १ करोड ८८ लाख अनुमानित खर्च राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुवाट सहयोग प्राप्त हुने फेडेरेशनले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

१४औं साग चैतमा

१४औं साग चैतमा

Loading ad...
xTreme Energy Drink
सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित