नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि
तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीमा आबद्ध रहेका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।
नेपाल ब्यायाम मन्दिरले नयाँ वर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा आयोजना गरेको प्रतियोगिताको महिलातर्फ अनिता र पुरुषतर्फ राज च्याम्पियन बनेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले १६ औं साधारण सभाको अवसरमा मंगलबार राणा र थापालाई सम्मान गरेको हो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सबाट छात्र÷छात्रामा समान ९–९ खेलाडी छनोट भएका हुन् ।
एसकेडियुएन चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
नयाँ वर्षका दिन दिउँसो २ बजेदेखि सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन ।
भक्तपुर बहुमुखी क्याम्पसमा भएको प्रतियोगितामा समिक छात्र र वितिशा छात्रामा पहिलो भएका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागको उसुमा रजत जितेका मंगलले शुक्रबार आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे ।
विभिन्न खेलबाट पदक जितेर देशको गौरव बढाएको भन्दै सरकारले मानपदवीबाट खेलाडीलाई सम्मान गरेको हो ।
स्व. श्रेष्ठको तस्विरमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य एकेन्द्र कुवर, नन्दा बस्याल, सचिव एवं प्रशासन प्रमुख कुल बहादुर थापा, कर्मचारी प्रशासनका प्रमुख बिनोद कुमार उप्रेतीलगायत कर्मचारीहरुले फुल, माला र अविर लगाई श्रद्धान्जली अर्पण गरेका थिए ।
बिहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने ।