आरडब्लू च्याम्पियनसिपको तयारी पूरा
आयोजक प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ एसोसियसनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
आयोजक प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ एसोसियसनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
आयोजक नेपाल रिङ रेस्लिङ एसोसियसन र कखरा पब्लिकेशनबीच दोलखामा हुने राष्ट्रिय रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटीमा गर्ने सहमति भएको छ ।
राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सम्पन्न श्रेष्ठ, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्व. श्रेष्ठको तस्वीरमा पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक (तेक्वान्दो पोशाक) सुमनले व्यक्तिगत उपलब्ध गराए ।
महासंघको टोलीले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा नव नियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिदै महासंघको उद्धेश्य, लक्ष्य, योजना, कार्यसम्पादन र गतिविधिको विषयमा जानकारी गराएको थियो ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष-महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।
नेपालमा विगत १२ वर्ष देखि मोटर÷मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कार्यरत यस संघले लामो छलफल र अध्ययन पश्चात यस रणनीति सार्वजनिक गरेको हो ।
अध्यक्ष श्रेष्ठ र महासचिव श्रेष्ठ शुक्रबार राति ग्रीसको क्रेट प्रस्थान गरेका हुन् ।
बेल्जियन प्रहरीले सिटी समर्थकलाई आक्रमण गर्ने पाँच जना पक्राउ गरिएको जनाएको छ ।
कानूनी कारण देखाउँदै खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । उनी एभर्टनका खेलाडी रहेको बताईएको छ ।
युनिभर्सिटीले निकसँगै उनका चार सहायकलाई समेत बर्खास्त गरेको छ ।