मिस्टर रुपन्देही शारीरिक सुगठन हुने
रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडी गरी जम्मा १२ जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने उनले बताए ।
रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडी गरी जम्मा १२ जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने उनले बताए ।
उनको टाउको र छातीमा कम्तिमा २० गोली प्रहार गरिएको बताइएको छ ।
फागु पुर्णिमा अर्थात होली पर्वको अवसर पारेर पोखरा रंगशालामा होली कार्यक्रमसँगै खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
हेटौंडा स्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथी १–० को कठिन जित निकाल्न सफल भयो ।
पारामाउन्टले आफ्नो १७ औं अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।
पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मुल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो ।
विश्व चर्चित ब्राण्ड एडिडासले २०२३ बाट इटालीको राष्ट्रिय टिमलाई प्रायोजन गर्ने भएको हो ।
कुल ७० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरीसंगै ६ अंकको साथ उनी च्याम्पियन भएकी हुन् ।
पोखरामा भएको ओलम्पिक डे २०२२ को अग्रिम योजना तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटि अन्तर्गत गठित स्पोर्टस फर अल कमिसन नेपालका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले हरेक नागरिकलाई खेलकुदको महत्वका बारेमा बुझाउन आवश्यक रहेको बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले बुधबार प्रेस विज्ञप्ति निकाल्दै अभियानलाई काठमाडौं इन्जिनियरिङ कलेजले प्रायोजन गरेको जनाएको छ ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।