नेपाल खेलकुद महासंघले मनायो महिला दिवस
'दिगो भविष्यका लागि लैंगिक समानता' भन्ने मूल नाराका साथ मनाईएको महिला दिवसका दिन महासंघले काठमाडौंमा र्याली प्रदर्शन गरेको छ ।
'दिगो भविष्यका लागि लैंगिक समानता' भन्ने मूल नाराका साथ मनाईएको महिला दिवसका दिन महासंघले काठमाडौंमा र्याली प्रदर्शन गरेको छ ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान पत्रसहित २५ हजार रुपैंया प्रदान गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले विशेष कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाएको छ ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार विज्ञप्ति निकाल्दै फागुन २४ गते नारी दिवस परेको हुँदा महिलाहरुलाई प्रवेश निशुल्क गरिएको जनाएको छ ।
सुजलका धर्मपत्नी सलिका चन्दले सोमबार मेडिसिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेका कार्यक्रममा क्लबले बिगतमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा भई आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो।
शहिद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखी १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन । गत बैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले फाल्गुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन ।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपी तर्फ पनि ओमकारले स्वर्ण हात पारे ।
२०२४ सालमा जन्मिएका झाको फागुन १० गते निधन भएको थियो ।