सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
नेपालको मुवाथाई टोली भारत प्रस्थान

नेपालको मुवाथाई टोली भारत प्रस्थान

दक्षिण एसियाली मोवाथाई महासंघको आयोजनामा भारतको त्रिपुरा अग्रलतामा डिसेम्बर १५ देखि १७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, मंसिर २७, २०७९
Read more →
इलामका युवा सम्मिलित टिम फ्रिफायरमा तेश्रो

इलामका युवा सम्मिलित टिम फ्रिफायरमा तेश्रो

सुविसुद्धारा आयोजित पब्जी र फ्रिफायर अल्टिमेट ब्याटलमा सूर्योदय नगरपालिका—१० का रुपम सुनुवार, साहिल श्रेष्ठ र विशाल गुरुङको टिमले फ्रिफायरमा तेश्रो स्थान हासिल गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २६, २०७९
Read more →
फुटबल छाडेर विशाकाको रग्बी उडान

फुटबल छाडेर विशाकाको रग्बी उडान

राष्ट्रिय टिममा खेल्ने सपनाको सारथी

विशाकाको खेल यात्रा इलामको सूर्योदय नगरपालिकाबाट सुरु भयो । सोही क्षेत्रकी एन्जिला तुम्बापो सुब्बाले राष्ट्रिय टोलीबाट फुटबल खेल्दै गर्दा विशाका फुटबल सर्मथक मात्र थिइन् ।

By नमीन ढकालसोमबार, मंसिर २६, २०७९
Read more →
नवौंका पदक विजेता पुलिसका खेलाडी सम्मानित

नवौंका पदक विजेता पुलिसका खेलाडी सम्मानित

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पदक विजेता पुलिस क्लबमा आवद्ध खेलाडी, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरू तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
कोरिया र युएईलाई एसिया यू–१८ रग्बीको उपाधि

कोरिया र युएईलाई एसिया यू–१८ रग्बीको उपाधि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
नेपालको दोस्रो जित

नेपालको दोस्रो जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बंगलादेशलाई हराएर नेपालले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
एथलेटिक्स टोली बंगलादेश प्रस्थान

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने पाँचौं संस्करणको प्रतियोगितामा सहभागीता जनाउन नेपालको एथलेटिक्स टिम बंगलादेश प्रस्थान गरको हो । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर २५, २०७९
Read more →
अध्यक्ष राजेशबाबुले खेलाडीलाई नगदले सम्मान गर्ने

अध्यक्ष राजेशबाबुले खेलाडीलाई नगदले सम्मान गर्ने

अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
रग्बीमा सेमिफाइनल समीकरण पूरा

रग्बीमा सेमिफाइनल समीकरण पूरा

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना  आवश्यक रहेको उनको भनाइ छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
श्वेताले जितिन विश्व शारीरिक सुगठनमा रजत

श्वेताले जितिन विश्व शारीरिक सुगठनमा रजत

पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
एसिया यू-१८ रग्बी : नेपालले भारतलाई हरायो

एसिया यू-१८ रग्बी : नेपालले भारतलाई हरायो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दिनको आफ्नो अन्तिम खेलमा शनिबार नेपालले भारतलाई हराएको हो । 

By खेलपाटी संवाददाताशनिबार, मंसिर २४, २०७९
Read more →
LiNing Ad
PreviousPage 135 of 412Next