टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन
नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो ।
नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो ।
४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले भोली २४ गते प्रतिस्पर्धा गर्ने छिन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् ।
महासचिव किरण राईले ए डिभिजनका १४ क्लबलाई पत्र लेख्दै पुस ७ गतेभित्र टिम दर्ता गर्न र पहिलो किस्ता वापतको तयारी खर्च लैजान भनेका छन् ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरु ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन कार्कीले उनीहरुलाई प्रशंसा पत्र, खादा र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
महासचिव श्रेष्ठका बुबा माधव प्रसाद श्रेष्ठको बिहीबार राति निधन भएको छ ।
दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।
पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।
प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् ।
प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए ।
सेमिनारमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका करिब ९० जनाको सहभागिता रहेको आयोजक संघले जनाएको छ ।
संघका पदाधिकारीले बुधबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् ।