दुई पटकको च्याम्पियन मर्रेले विम्बल्डन टेनिस नखेल्ने
विश्वकै सबैभन्दा पुरानो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट लन्डनमा सुरु हुँदैछ ।
विश्वकै सबैभन्दा पुरानो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डन आजबाट लन्डनमा सुरु हुँदैछ ।
यो बर्षको विम्बल्डन जुलाई २ बाट सुरु भई १५ जुलाईमा सकिने छ ।
मुर्रेले ३ पटकको ग्राण्डस्लाम बिजेता स्विजरल्याण्डका वारिन्कालाई ६ – १ र ६ – ३ ले पाखा लगाए ।
झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेररले पहिलो सहभागितामै उपाधि जितेका हुन् । फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।
झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेरर पहिलो सहभागितामै फाइनल पुगेका हुन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।
विश्व नम्बर एक राफायल नाडालले ११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । आज भएको पुरुषतर्फको फाइनलमा अष्ट्रियाका डोमिनिक थिएमलाई ६ -४, ६ -३ र ६ २ ले हराउदै स्पेनिस नाडालले ११ औं पटक उपाधि जितेका हुन् ।
हालेपले स्टेफेन्सलाई ३-६, ६-४ ६-१ ले हराउदै रोमानियाकी हालेपले पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन् । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै हालेपले उपाधि चुमेकी हुन् ।