बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
बार्टीलाई फ्रेन्च ओपनको उपाधि

बार्टीलाई फ्रेन्च ओपनको उपाधि

शनिबार भएको फाइनलमा चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २६, २०७६
Read more →
जोकोभिच सेमिफाईनलमै स्तब्ध !

जोकोभिच सेमिफाईनलमै स्तब्ध !

थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । शुक्रबार सुरु भएको खेल तीन पटक खराब मौसमका कारण अवरुद्व बनेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २६, २०७६
Read more →
फेडेररलाई हराउँदै नाडाल फाइनलमा

फेडेररलाई हराउँदै नाडाल फाइनलमा

शुक्रबार भएको सेमिफाइनलमा स्विस रोजर फेडेररलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०७६
Read more →
जोकोभिक फ्रेन्च ओपनको अन्तिम चारमा

जोकोभिक फ्रेन्च ओपनको अन्तिम चारमा

पेरिसमा बिहिबार भएको क्वाटरफाइनलमा जर्मनीका एलेक्सजेन्डर जेभेरेभलाई पराजित गर्दै जोकोभिक अन्तिम चारमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०७६
Read more →
साविकको विजेता हालेप फ्रेन्च ओपनबाट बाहिरीइन्

साविकको विजेता हालेप फ्रेन्च ओपनबाट बाहिरीइन्

पेरिसमा बिहिबार भएको क्वाटरफाइनल खेलमा बिना वरियताकी अमन्डा अनिसिमोभासंग पराजित भईन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०७६
Read more →
सेमिफाइनलमै फेडेरर र नाडाल भिड्ने

सेमिफाइनलमै फेडेरर र नाडाल भिड्ने

 फेडेररले आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै नाडालसंगको भेट पक्का गरे ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०७६
Read more →
जोकोभिक फ्रेन्च ओपनको अन्तिम आठमा

जोकोभिक फ्रेन्च ओपनको अन्तिम आठमा

जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै जोकोभिकले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०७६
Read more →
नाडाल र फेडेरर अन्तिम आठमा

नाडाल र फेडेरर अन्तिम आठमा

पेरिसमा आइतबार भएको खेलमा अर्जेन्टिनाका जुवान लोन्डेरोलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरे ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०७६
Read more →
सेरेना फ्रेन्च ओपनबाट बाहिरीइन्

सेरेना फ्रेन्च ओपनबाट बाहिरीइन्

शनिबार भएको तेस्रो चरणमा अमेरिकी सेरेना आफ्नै देशकी बिना वारियताकी सोफिया केनिनसंग पराजित भईन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०७६
Read more →
शीर्ष वरियताकी ओसाका फ्रेन्च ओपनबाट बाहिरीइन्

शीर्ष वरियताकी ओसाका फ्रेन्च ओपनबाट बाहिरीइन्

शनिबार भएको तेस्रो चरणमा बिनावारियताकी कट्रिना सिनियाकोभासंग पराजित भईन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०७६
Read more →
नाडाल र कोन्टा चौंथो चरणमा

नाडाल र कोन्टा चौंथो चरणमा

बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १८, २०७६
Read more →
फेडेरर फ्रेन्च ओपनको अन्तिम १६ मा

फेडेरर फ्रेन्च ओपनको अन्तिम १६ मा

पेरिसमा शुक्रबार भएको तेस्रो चरणमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै फेडेररले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १८, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 70 of 86Next