रोयलको विजयी सुरुआत
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित गर्यो ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित गर्यो ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै समूह ‘ए’ को उपविजेता बन्यो ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित गर्यो ।
गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित गर्यो ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो ।
प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् ।
नेबाले मंगलबार एक विज्ञप्ति निकाल्दै खुल्लास्तरको बास्केटबल प्रतियोगिता गर्न संघको स्वीकृति लिनुपर्ने जनाएको छ।
नेसनल बास्केटबल एसोसियन (एनबीए) लिगमा यस सिजन टोलीले खराब प्रदर्शन गरेपछि फ्रान्क बर्खास्तमा परेका हुन् ।
लिगमा महिला र पुरुष दुवैको स्पर्धा हुनेछ । पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुनेछ भने महिलाको जेठ १८ बाट सुरु हुने आयोजकले बताएको छ । लिगमा प्लेअफका खेलहरु असर ३२ बाट सुरु हुने छन् ।