जैशीदेवलका रोशनलाई स्वर्ण
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे ।
प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।
प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, ५ रतज तथा १ कास्य पदक सहित पहिलो भयो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल आइटिएफका उपाध्यक्ष प्रवीणकुमार कार्कीलाई खेलसामग्री वितरण गर्दै उद्घाटन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित महासंघको पहिलो बैठकले दीपक र संगीनालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
रियादमा सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई हराएर स्वर्ण पदक जितेकी हुन् ।
साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो र मधेश प्रदेश १ स्वर्ण, २ रजत र ५ कास्य सहित चौथो स्थानमा रह्यो ।
बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लबले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ ।
पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।