नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन
श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो ।
श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो ।
श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो भएका हुन् ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् ।
जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् ।
प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसहित समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनि फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् ।
प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्म्मेलन गर्दै प्रतियोगिता चैत २९ गते आयोजना हुने जनाएको छ ।
प्रशिक्षकहरुले विश्व तेक्वान्दो महासंघले पछिल्लो समय तेक्वान्दोको नियम र कानुनमा गरेका परिवर्तनहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
‘युएस वार्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् ।
कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।