आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
जुनियर आईटिएफ तेक्वान्दो शुरु

जुनियर आईटिएफ तेक्वान्दो शुरु

शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित न्यू संगम पार्टी प्यालेसमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । 

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८०
Read more →
चन्द्रागिरी च्याम्पियन

चन्द्रागिरी च्याम्पियन

स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, असार ३, २०८०
Read more →
पहिलो एनटीए खुल्ला ग्यरोगी लिग तेक्वान्दो भोलिबाट 

पहिलो एनटीए खुल्ला ग्यरोगी लिग तेक्वान्दो भोलिबाट 

नेपाल तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता जेठ २८ गतेसम्म संचालन हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
आठ जना कराते खेलाडी छनोट

आठ जना कराते खेलाडी छनोट

नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
नेपाललाई तीन स्वर्ण

नेपाललाई तीन स्वर्ण

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, भियतनाम, मलेसिया, सिंगापुर, चाईनिज ताइपे, हङकङ र इथोपिया रहेको थियो ।  

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
तेक्वान्दो टोलीको बिदाइ

तेक्वान्दो टोलीको बिदाइ

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले बुधबार सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे  ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
काजललाई २ लाख सहयोग

काजललाई २ लाख सहयोग

सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले बुधबार गाउँपालिकाको तर्फबाट काजललाई आर्थिक सहयोग प्रदान गरे ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १०, २०८०
Read more →
आइटिएफ तेक्वान्दो : काभ्रे च्याम्पियन

आइटिएफ तेक्वान्दो : काभ्रे च्याम्पियन

हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →

काठमाडौं टिम च्याम्पियन

काठमाडौं ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
सन्दीपा लेभल टु प्रशिक्षक

सन्दीपा लेभल टु प्रशिक्षक

सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ९, २०८०
Read more →
सुस्मितालाई स्वर्ण

सुस्मितालाई स्वर्ण

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ८, २०८०
Read more →
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण तेक्वान्दो दक्षिण कोरियामा हुने

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण तेक्वान्दो दक्षिण कोरियामा हुने

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 9 of 42Next