कम्बोडियाको ओकुकाई करातेमा दुई खेलाडी
टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् ।
टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् ।
पुरुष ४० वर्षमाथि भेट्रान खुलामा काजीमान श्रेष्ठ छनोट भएको बताइएको छ ।
नेपाल फुल कन्ट्याक्ट महासंघका कोषाध्यक्ष कुमार श्रेष्ठ र नेपाल क्योकुसिन कराते (इको) संघका नरेशध्वज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिता भदौ १३ र १४ गते हुने आयोजक संघका महासचिव राजेन्द्र सुवेदीले जनाएका छन् ।
सातदोबाटोस्थित कराते कभर्डहलमा बिहिबार सम्पन्न छनोटबाट संघले पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट गरेको हो ।
वर्षाले ५५ केजीमा कांस्य जितेको प्रशिक्षक त्रैलोक्यनाथ पाण्डेले जनाएका छन् ।
कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष÷महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए ।
च्याम्पियनसिपमा रजत जितेका मण्डेकाजीलाई शनिबार 'एट फाउन्डेसन' नामक संस्थाले नगदसहित सम्मानित गरेको हो ।
एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।
च्याम्पियनसिपमा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।