नेपालकी कुसुम पराजित
बुढापेस्टमा भएको च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
बुढापेस्टमा भएको च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
बुढापेस्टमा हुने च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।
एसियन गेम्सको पुर्व सन्ध्यामा नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामका खेलाडीबीच मैत्रीपूर्ण खेल भएको हो ।
देउवा बाहिरिएसंगै प्रतियोगितामा सबै नेपाली खेलाडीको चुनौती सकिएको छ ।
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् ।
बैककमा आइतबार भएको खेलमा ६९ केजी तौलसमूह मुनिको प्रतिस्पर्धामा घले चाइनिज ताइपेका पान ह्युङ मिङ्संग पराजित भएका हुन् ।
नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।
सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।