फुरी र वाइल्डरबीचको भिडन्त अक्टोबरमा
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे ।
पुरुष-महिलाको संख्या यकिन नभएपनि छनोट प्रतियोगिताबाट जम्मा ४ खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।
राखेपले शुक्रबार संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।
नेपालले भने सन् १९६४ मा जापानको टोकियोमा भएको समर ओलम्पिकबाट मात्रै सहभागीता जनाउन थालेको हो ।
कोरोना भाईरसको महामारीको कारण हवाई उडान ठप्प हुँदा नेपाली टोलीको सहभागिता न्यून बनेको हो ।
सन् १९४४ देखि १९६८ सम्म शाही सेना र प्रहरी सेवामा मेजर प्रेम बहादुरले बक्सिङको प्रशिक्षण दिएका थिए ।
दुई पटकको वर्ल्ड हेविवेट च्याम्पियन फुरीले सामाजिक संजालबाट जोसुवासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
शनिबार भएको प्रिलिमिनरी बक्सिङ बाउट लाइट फ्लाइट वेट ४८ केजी तौल समूहमा सुष्माले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गरे ।