नाडालको एक हजार जित !
पेरिसमा भएको खेलमा नाडालले लोपेजमाथि ४-६, ७-६ (७-५) र ६-४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले हजार जितको यात्रा तय गर्न सफल भए ।
पेरिसमा भएको खेलमा नाडालले लोपेजमाथि ४-६, ७-६ (७-५) र ६-४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले हजार जितको यात्रा तय गर्न सफल भए ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।
पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।
पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा चेक गणतन्त्रकी पेट्रा केभिटोभालाई हराएर केनिन उपाधि नजिक पुगेकी हुन् ।
पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पेरिसमा बुधबार भएको क्वाटरफाइनलमा जर्मनीका लौरा सिगमन्डलाई पराजित गर्दै पेट्राले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा सोमबार भएको खेलमा रुसका करेन खाचनोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
पेरिसमा आइतबार भएको खेलमा अमेरिकी खेलाडी सेबास्टियन कोर्डालाई पराजित गर्दै नाडाल अन्तिम आठमा पुगेका हुन् ।
पेरिसमा शनिबार राति भएको खेलमा कोलम्बियाका डानिल गालनलाई पराजित गर्दै जोकोभिच चौंथो चरणमा पुगेका हुन् ।