जोकोभिच कास्य पदकबाट बन्चित
जोकोभिचलाई ६-४, ६-७ (६-८) र ६-३ को सेटमा पराजित गर्दै बुस्टाले कास्य पदक जितेका छन् ।
जोकोभिचलाई ६-४, ६-७ (६-८) र ६-३ को सेटमा पराजित गर्दै बुस्टाले कास्य पदक जितेका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका एलेक्सजेन्डर ज्वेरभसँग पराजित भएका हुन् ।
१७ वर्षीय कोकोले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी छिन् ।
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।
विश्व वरीयतामा नवौं स्थानमा रहेका फेडेररले सामाजिक संजालबाट आफु ओलम्पिक नखेल्ने बताएका छन् ।
लण्डनमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिचले छैटौं पटक विम्बल्डन आफ्नो नाममा लेखाए ।
लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै बार्टी च्याम्पियन बनेकी हुन् ।
लण्डनमा शुक्रबार राति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
लण्डनमा शुक्रबार पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो उपाधि नजिक पुगेका हुन् ।
अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।