नाडालको विजयी सुरुवात
बिहिबार, साउन २१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अमेरिकाको सिटी ओपन टेनिस विजयी सुरुवात गरेका छन् ।
वासिङ्गटनमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् ।
तेस्रो वरीयताका नाडालले ज्याकमाथि ६-२,४-६ र ७-६(७-१) को सेटमा जित निकाले ।
अब नाडालले अन्तिम १६ मा दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग खेल्ने छन् ।
ह्यारिसले टेनिस स्याण्डग्रीनबाट वाकओभर पाए । वाकओभर पाउनु अघि ह्यारी ६-४ र १-० को सेटमा अघि रहेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)