सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni
भिष्म र राजेश रेवान पोखरा भेट्रान्स टेनिसको फाइनलमा

भिष्म र राजेश रेवान पोखरा भेट्रान्स टेनिसको फाइनलमा

सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाता2/21/2022
Read more →
पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको हो ।

By खेलपाटी संवाददाता2/17/2022
Read more →
‘खोप लगाउन बाध्य हुनुभन्दा प्रतियोगिता गुमाउँछु’

‘खोप लगाउन बाध्य हुनुभन्दा प्रतियोगिता गुमाउँछु’

जोकोभिचले खोप लगाउन बाध्य पारिए विम्वल्डन तथा फ्रेन्च ओपनजस्ता प्रतियोगिताहरुमा सहभागिता नजाउने स्पष्ट पारे । 

By खेलपाटी संवाददाता2/15/2022
Read more →
लनटेनिस टोली शुक्रबार श्रीलंका जाने

लनटेनिस टोली शुक्रबार श्रीलंका जाने

आईटीएफ वल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) फेब्रुअरी १४ देखि १९ तारिखसम्म कोलम्बोमा हुनेछ ।

By खेलपाटी संवाददाता2/10/2022
Read more →
नाडाललाई कीर्तिमानी ग्राण्डस्लाम उपाधि

नाडाललाई कीर्तिमानी ग्राण्डस्लाम उपाधि

मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।   

By खेलपाटी संवाददाता1/30/2022
Read more →
बहुप्रतिभाशाली छिन्, बार्टी

बहुप्रतिभाशाली छिन्, बार्टी

भर्खरै उनले अष्ट्रेलियन ओपनको महिला एकलको उपाधि जितिन् र यसक्रममा आफ्नो देशका लागि ऐतिहासिक उपलब्धी हात पारिन् ।

By खेलपाटी संवाददाता1/30/2022
Read more →
राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर 

राडुकानुलाई उत्पीडित गरेकोमा नेपाली मुलका मगर दोषी ठहर 

ब्रोम्ली मेजिट्रेट्स कोर्टले राडुकानुलाई उत्पीडित गरेको आरोपमा अमृतलाई दोषी ठहर गरेको छ । 

By खेलपाटी संवाददाता1/30/2022
Read more →
बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि

बार्टीलाई अष्ट्रेलियन ओपनको उपाधि

मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्।

By खेलपाटी संवाददाता1/29/2022
Read more →
अष्ट्रेलियन ओपन : मेदभेदेब फाइनलमा

अष्ट्रेलियन ओपन : मेदभेदेब फाइनलमा

मेलबर्नमा बिहीबार ग्रीसका स्टेफानोस सित्सिपासलाई पराजित गर्दै मेदभेदेबले अन्तिम चारमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाता1/28/2022
Read more →
नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाता1/28/2022
Read more →
कोलिन्स पहिलो पटक फाइनलमा

कोलिन्स पहिलो पटक फाइनलमा

बिहीबार भएको सेमिफाइनल खेलमा पोल्याण्डकी इगा स्वेटेकलाई हराउँदै कोलिन्स फाइनलमा पुगेकी हुन् । 

By खेलपाटी संवाददाता1/27/2022
Read more →
बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा

बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा

सन् १९८० पछि अष्ट्रेलियन ओपनको सिंग्ल्सतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो खेलाडी बनेकी छन् ।

By खेलपाटी संवाददाता1/27/2022
Read more →
PreviousPage 25 of 86Next