आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

भेट्रान्स टेनिसको क्वाटरफाइनल समिकरण पूरा

बिहिबार, १२ फाल्गुण २०७८नारायण क्षेत्री
भेट्रान्स टेनिसको क्वाटरफाइनल समिकरण पूरा
mustang rice ad

पोखरा । सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाईमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छे्र ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा गोपी विनोद कायस्थसंग सेमिफाइनलमा पराजित भएका थिए ।

त्यस्तै पोखराकै बलिया भेट्रान्स विकास गुरुङ्गलाई ६–१, ६–४ ले पराजित गर्दै राजनले अन्तिम चारमा स्थान बनाउँदा हुम आलेले नविन चालिसेमाथि ६–३, ६–० को नतिजा निकाले । धरमबहाबदुर लामिछानेले कर्ण तामाङ्गलाई ६–१, ६–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

डबल्सतर्फपनि क्वाटरफाइनलका खेलहरु सकिएका छन् । क्वाटरफाइलनमा धरमबहादुर लामिछाने र गोपी भट्टराईको जोडीले राज गुरुङ्ग र केवी तामाङ्ग जोडीलाई ६–२,६–२ ले, नविन चालिसे र शरण गुरुङ्गले इन्द्र र प्रकाशको जोडीलाई वाकओभरमा, राजु गुरुङ्ग र नविन श्रेष्ठको जोडीले बसन्त प्रधान र लक्ष्मण तामाङ्गको जोडीलाई ७–६,६–३ ले तथा लोक गुरुङ्ग र राजन पौडेलको जोडीले विकास गुरुङ्ग र सूर्य भुजेलको जोडीलाई ६–२,६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा उक्लिए ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । 

LiNing Ad
भेट्रान्स टेनिसको क्वाटरफाइनल समिकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस