नवौं राष्ट्रिय खेलकुद : टेनिस सुरु
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।
२० पटकको ग्रान्डस्लाम विजेता फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लेभर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका थिए ।
फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।
कार्लोस अल्काराजलाई बयान गर्ने धेरै तरिकाहरू छन् । कुनै शंका छैन कि अल्काराजको विश्व टेनिस मन्चमा उदय भएको छ ।
बेलायती नम्बर एक राडुकानु ६-२ र ५-३ ले आफ्नी प्रतिद्वन्द्वी ड्याना यास्ट्रेम्स्कालाई पराजित गरिन् ।
पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले उपाधि जितेका हुन् ।
पोल्याण्डकी इगाले ट्युनिसियाकी पाँचौं वरीयता प्राप्त ओन्स जाबेउरलाई हराउँदै उपाधि जितेकी हुन् ।
न्युयोर्कमा शनिबार भएको दोस्रो सेमिफाइनलमा कार्लोसले अमेरिकी खेलाडी फ्रान्सेस तियाफोईलाई पराजित गर्दै रुडसँगको भेट पक्का गरे ।
न्युयोर्कमा बिहीबार भएको क्वाटरफाइनलमा अमेरिकाकी खेलाडी जेसिका पेगुलालाई हराउँदै स्वेटेकले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
न्युयोर्कमा सोमबार राति भएको खेलमा अमेरिकाका फ्रान्सेस तियाफोईसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।
सोमबार बिहान भएको खेलमा साविक विजेता रुसी खेलाडी डानिल मेदभेदेबले हराएर निकले अन्तिम आठको यात्रा तय गरेका हुन् ।