आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
प्रदीप र प्रणव क्वाटरफाइनलमा

प्रदीप र प्रणव क्वाटरफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६-३ र ६-३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
सुनीरा र आयुष्मानलाई उपाधि

सुनीरा र आयुष्मानलाई उपाधि

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार गर्ल्सतर्फ सुनीरा र ब्वाइजमा आयुष्मान पहिलो भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
ऋतिक र निशनको जोडीलाई उपाधि

ऋतिक र निशनको जोडीलाई उपाधि

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७-६ र ४-६(१०-५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २१, २०७९
Read more →
प्रदीप र प्रणवको जोडी फाइनलमा

प्रदीप र प्रणवको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २०, २०७९
Read more →
वीर गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

वीर गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
नवौं राष्ट्रिय : टेनिसमा आर्मी च्याम्पियन

नवौं राष्ट्रिय : टेनिसमा आर्मी च्याम्पियन

गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ३, २०७९
Read more →
नवौं राष्ट्रिय : टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

नवौं राष्ट्रिय : टेनिस मेन्स डबल्समा गण्डकीलाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
नवौं राष्ट्रिय :  सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

नवौं राष्ट्रिय :  सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २, २०७९
Read more →
गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

नेपालको नं १ बरियताका टेनिस खेलाडी खड्काले आज एपिएफका सन्तोष खत्रीलाई ६–१,६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

नवौं राष्ट्रिय : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
नवौं राष्ट्रिय : सफ्ट टेनिसमा येकेश र समृद्धिलाई स्वर्ण

नवौं राष्ट्रिय : सफ्ट टेनिसमा येकेश र समृद्धिलाई स्वर्ण

पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४-१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
LiNing Ad
PreviousPage 16 of 86Next