सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?
‘दुई दिनमा राज्य सत्ता ढाल्न सक्नेले एक सय दिनमा दशौं राष्ट्रिय खेलकुद किन गर्न नसक्ने ?’ खेलकुदमन्त्रीको सचिवालय यसै भन्छ ।
‘दुई दिनमा राज्य सत्ता ढाल्न सक्नेले एक सय दिनमा दशौं राष्ट्रिय खेलकुद किन गर्न नसक्ने ?’ खेलकुदमन्त्रीको सचिवालय यसै भन्छ ।
नेपालको फुटबल फेरि एक पटक संकटको मोडमा पुगेको छ। अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेको सात महिना नपुग्दै राजीनामा दिएका छन्।
नेपाल महिला राष्ट्रिय फुटबल टोली बुधबार भारतसँग पुनः आमनेसामने हुँदैछ। यो मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।
इरानविरुद्धको निराशाजनक हारले झट्कामा रहेको नेपाल महिला फुटबल टोली सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा भारतविरुद्धको खेलका लागि अन्तिम तयारीमा जुटेको छ।
राफिन्हा बार्सिलोनाको चोटग्रस्त खेलाडी सूचीमै रहने भएका छन् र लेफ्ट–ब्याक जुल्स कुन्डे पनि आइतबारको एल क्लासिको खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन।
२२ दिनको अन्तरालपछि बंगलादेश प्रिमियर फुटबल लिग पुनः सुरु भएको छ। तर, नेपाली राष्ट्रिय टोलीका आठ जना खेलिरहेका यो लिगको अझै पनि स्पोन्सर र लोगो घोषणा भएको छैन।
साफको ३८ वर्षे इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्याएर इतिहास रचेका उनलाई एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले भेटर नेपाल पर्कनका लागि सहमत गराएका थिए।
२२ वर्षको पर्खाइ र नयाँ आशाको खेल
७८ खेलमा मात्र ४२ छक्का प्रहार भएको छ
“छोरी मान्छेले फुटबल खेल्छन् र ? त्यसको त के भविष्य हुन्छ र ?”
तर, कतै पनि उनलाई चेल्सीमा जस्तो माया र स्नेह प्राप्त हुँदैन।
पहिलोपल्ट नेपालले टी–२० क्रिकेटका महाशक्ति वेस्ट इन्डिजसँग तीन खेलको अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। झन्डै तीन दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले कुनै टेस्ट राष्ट्रसँग खेलेको यो पहिलो द्विपक्षीय सिरिज हुने भएकाले यसलाई माइलस्टोनको रूपमा लिइएको छ।