टंकलाललाई ‘कुलमान’ बन्ने अवसर
माओवादीभित्र ‘हेभिवेट’ सदस्य सचिव सदस्यको खोजी भैरहदा माओवादीले ‘हेभी’ उम्मेदवार त खडा गर्न सकेन तर माओवादीभित्र खेलकुदमा ‘हेभी’ प्रभाव राख्ने पात्रहरु सदस्य सचिवको रुपमा घिसिङको पक्षमा उभिदा राखेपमा उनको आगमन सहज बन्यो ।










